एलजीले पायो वेस्ट इन्नोभेसन अवार्ड, सिइएस २०१७ मा ‘एलजी सिग्नेचर’ उत्कृष्ट

बिजमाण्डू
२०७३ फागुन ३ गते ००:०० | Feb 14, 2017
लस भेगास। दी कन्जुमर टेक्नोलोजी एसोसिएसन (सिटिए)ले एलजी इलेक्ट्रोनिक्सलाई वेष्ट इन्नोभेसन अवार्ड दिएको छ।प्रविधि सम्वन्धी लसभेगासमा हालै भएको मेलामा एलजीले इन्नोभेसन अवार्ड पाएको हो।

Tata
GBIME
Nepal Life


 

कम्पनीका अनुसार अल्ट्रा प्रिमियम एलजी सिग्नेचर,ओएलइडी र एलजी भी २० टिभीले यो अवार्ड पाएको हो।ओएलइडी टिभीले उच्च घनत्व वा क्षमताको सबै ग्राहकको रोजार्इमा रहेको प्रविधि तथा नवीनतम उत्पादन अवार्ड पाएको  कम्पनीले जनायो।