पैसा छैन तर विदेश जानु पर्ने छ? सानिमा बैंकले ल्यायो डलर क्रेडिट कार्ड, यी मुलुकमा भने चल्दैन

बिजमाण्डू
२०७३ माघ १० गते ११:१७ | Jan 23, 2017
पैसा छैन तर विदेश जानु पर्ने छ? सानिमा बैंकले ल्यायो डलर क्रेडिट कार्ड, यी मुलुकमा भने चल्दैन


काठमाडौं। सानिमा बैंकले डलर क्रेडिट कार्ड पनि प्रयोगमा ल्याएको छ। बैकको नयाँ कार्ड चिप प्रविधिमा आधारित हुने छ।
 
बैंकले ल्याएको कार्ड भुटान र भारतवाहेकका मुलुकमा प्रयोग गर्न सकिन्छ। भुटान र भारतमा भिजा कार्ड प्रयोग हुने भएकाले डलर त्यहाँ नचलाइएको हो। कार्ड एटिएम र पिओएस मेसिनमा प्रयोग गर्न सकिन्छ।
 
सानिमा बैंकमा डलर खाता पनि खोल्न मिल्छ। एक पटक भिसा लागेको पासपोर्टका आधारमा बैंकले डलर खाता खोलिदिन्छ। यसवाहेक डलर प्रिपेड कार्ड पनि बैकले जारी गर्छ। प्रिपेड कार्‍ड १० डलरमा जारी हुन्छ।

Tata
GBIME
Nepal Life