sagoon advert

गणपति माइक्रोफाइनान्सले खोल्यो नवलपरासीमा दुर्इवटा शाखा, पुसमा अर्को दुर्इवटा खोल्ने




काठमाडौं।गणपति माइक्रोफाइनान्सले नवलपरासीमा दुर्इवटा शाखा संचालनमा ल्याएको छ। कावासोती र भुमर्इमा शाखा संचालनमा ल्याएको हो।संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले दुर्इवटै शाखाको उद्घाटन गरे।


योसँगै संस्थाको शाखा ८ पुगेको छ।संस्थाले यही महिना दुर्इवटा शाखा थप्ने जनाएको छ।
 
 


Share this Story

   

गणपति माइक्रोफाइनान्सले खोल्यो नवलपरासीमा दुर्इवटा शाखा, पुसमा अर्को दुर्इवटा खोल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.