Snickers

अर्को मर्चेन्ट बैंकर थपियो, रिलायवल क्यापिटललाई बाेर्डको स्वीकृति, साढे १० करोड चुक्तापूँजी


काठमाडौं। रिलायवल क्यापिटलले मर्चेन्ट बैंकरको काम गर्न नेपाल धितोपत्र बाेर्डबाट स्वीकृति पाएको छ। रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रिलायवल क्यापिटल सञ्चालनमा आउने छ।

कम्पनीको चुक्तापूँजी १० करोड ५० लाख रुपैयाँ छ। कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ छ। यसमा बैंकको शतप्रतिशत शेयर लगानी छ। कार्यालय राजधानीको सुन्धारामा रहेको विज्ञप्तिमा उल्लेख छ।

Share this Story

   

अर्को मर्चेन्ट बैंकर थपियो, रिलायवल क्यापिटललाई बाेर्डको स्वीकृति, साढे १० करोड चुक्तापूँजी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.