Snickers

ब्याज बढ्यो गाडी कसरी किन्ने ? साढे पाँच प्रतिशत ब्याजमा टाटाको टियागो किन्ने सुविधा




काठमाडौं।तरलता अभावले बैंकहरुले ब्याज बढाएर गाडी किन्ने सोचलार्इ पछि सार्नु नपर्ने भएको छ। टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ।

कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ।

कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी किन्दा सर्भिस चार्ज तिर्नुपर्दैन।
 
 
 


Share this Story

   

ब्याज बढ्यो गाडी कसरी किन्ने ? साढे पाँच प्रतिशत ब्याजमा टाटाको टियागो किन्ने सुविधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.