Snickers

जगदम्बा सिमेन्टले पायो 'उत्कृष्ठ उद्योग-२०७३' सम्मान, दुई पटक सरकारबाट क्वालिटी अवार्ड




काठमाडौं। जगदम्वा सिमेन्टले रुपन्देही उद्योग संघबाट 'उत्कृष्ठ उद्योग-२०७२' सम्मान प्राप्त गरेको छ।

कम्पनीका जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्राली र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्राली छन्। यी दुबै उद्योगले ओपिसी, पिपिसी र पिएससी सिमेन्टहरु उत्पादन गर्छन्।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट कम्पनीले दुई पटक क्वालिटी अवार्ड पाइसकेको छ।

Share this Story

   

जगदम्बा सिमेन्टले पायो 'उत्कृष्ठ उद्योग-२०७३' सम्मान, दुई पटक सरकारबाट क्वालिटी अवार्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.