Snickers

भिवोर सोसाइटी बैंकले पायो यूरोपको 'इन्टरप्राइजेज' अवार्ड, सिर्इओले पाए 'म्यानेजर अफ द इयर' अवार्ड


काठमाडौं।भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले बेस्ट इन्टरप्राइज अवार्ड पाएको छ।युरोप विजनेश एसेम्ब्लीले समिट अफ लिडर्स २०१६मा बैंकलार्इ यो अवार्ड दिएको हो।



सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललार्इ म्यानेजर अफ द इयर समेत घोषणा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कुशल व्यवस्थापनमार्फत मुलुकका विभिन्न स्थानमा सञ्जाल विस्तार गरेर सेवा दिएकोले सम्मानित गरेको बैंकको दाबी छ। युरोप विजनेश एसेम्ब्लीमा ६० भन्दा बढी देशका सदस्य र साझेदार छन्।

अवार्ड हस्तान्तरणमा बैंकका अध्यक्ष सुशीलराज पराजुली र सिर्इओ खनाल उपस्थित थिए।कार्यक्रममा सिर्इओ खनालले बैंकको सफलताको कथा सुनाएका थिए।यो विकास बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ छ। बैंकको ४२ वटा शाखा र एउटा एक्स्टेन्सन काउण्टर छ।
 

Share this Story

   

भिवोर सोसाइटी बैंकले पायो यूरोपको 'इन्टरप्राइजेज' अवार्ड, सिर्इओले पाए 'म्यानेजर अफ द इयर' अवार्ड को लागी १ प्रतिक्रिया(हरु)

Sachhi[ Jan 06, 2017 - 11:18 pm ]
Congratulation for the award achievers .Vibor society Dev Bank really Best bank. May we know the selection /choice criteria ?
5000 Euro or Dollar ? Or any other ?? because our bank also want to try to achieve like this. Plz Help us....

   हालसम्म १० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.