बिमा समिति अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त

बिजमाण्डू
२०७३ पुष १९ गते १३:५७ | Jan 3, 2017
बिमा समिति अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त


काठमाडौं। बिमा समितिको अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त भएका छन्। उनलाई सोमबार नियुक्त गरिएको निर्णय सार्वजनिक गरिएको थियो।

Tata
GBIME
Nepal Life

चापागाई प्रधानमन्त्री प्रचण्ड निकट हुन्। उनी नेपाल राष्ट्र बैंकका बहालवाला निर्देशक हुन्।