Snickers

प्रभु मनि ट्रान्सफर र आरम्भबीच रेमिटेन्स सम्झौंता, प्रभुमा विदेशबाट आएको रकम आरम्भले दिने




काठमाडौं। प्रभु मनि ट्रान्सफर र आरम्भ माइक्रोफाईनान्स वित्तिय संस्थाबीच रेमिटेन्स सम्झौंता भएको छ। सोमबार भएको सम्झौंतामा कम्पनीका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा र वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले हस्ताक्षर गरे।




केन्द्रीय कार्यालय मेलम्ची रहेको यो माइक्रोफाइनान्सले प्रभुबाट आएको रकम आफ्नो शाखामार्फत दिनेछ। यो माइक्रोफाइनान्सको नुवाकोट,धादिङ,तनहुँ लगायतका ११ जिल्लामा १६ वटा शाखा छन्।
 


Share this Story

   

प्रभु मनि ट्रान्सफर र आरम्भबीच रेमिटेन्स सम्झौंता, प्रभुमा विदेशबाट आएको रकम आरम्भले दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.