सानिमा बैंकको वार्षिकोत्सवमा रक्तदान, सामाजिक उत्तरदायित्वमा अग्रणी

बिजमाण्डू
२०७३ मंसिर २४ गते १६:२८ | Dec 9, 2016
काठमाडौं। सानिमा बैंकको १२औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो।लायन्स क्लब अफ काठमाडौं समृद्धि,सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा नारायणचौरको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले रक्तदातालार्इ धन्यवाद दिए। बैंकले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति लगायतका काम गर्दै आएको छ।