प्रभु बैंकको शाखा गोठाटारमा, न्यूरोड शाखा मर्जर पछि स्थानान्तरण, डेपुटी गभर्नरले गरे उद्घाटन

बिजमाण्डू
२०७३ मंसिर २४ गते १३:४३ | Dec 9, 2016
काठमाडौं। प्रभु बैंकले काठमाडौंको गोठाटारमा नयाँ शाखा संचालनमा ल्याएको छ। शाखाको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे।मर्जरको क्रममा दोहोरिएका बैंकका शाखा गोठाटारमा स्थानान्तरण गरिएको हो।

Tata
GBIME
Nepal Life

न्यूरोड शाखालार्इ गोठाटारमा स्थानान्तरण गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।