न्यूरोडमा फेरी संचालनमा आयो सामसङको स्मार्टफोन क्याफे, विश्वस्तरीय अनुभव पाइने

बिजमाण्डू
२०७३ मंसिर २३ गते १७:३७ | Dec 8, 2016
न्यूरोडमा फेरी संचालनमा आयो सामसङको स्मार्टफोन क्याफे, विश्वस्तरीय अनुभव पाइने
काठमाडौं। काठमाडौंको पाको न्यूरोडमा पुन स्मार्टफोन क्याफे संचालनमा आएको छ।आइएमएस स्मार्टले यो क्याफे संचालनमा ल्याएको हो।क्याफेको आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले विहिवार गरे।

Tata
GBIME
Nepal Life

ग्रुपका अध्यक्ष मल्होत्राले ग्राहकलार्इ उत्कृष्ट अनुभव दिन क्याफे पुन संचालनमा ल्याएको बताए।उनका अनुसार क्याफेमा ग्राहकले विश्वस्तरीय अनुभव पाउने विश्वास लिएका छौं।

यो क्याफेमा सामसङ मोबाइल किन्ने ग्राहकले ६ जीबीको डाटा निशुल्क पाउने कम्पनीले जनायो। यो योजना मंसिर २९ गतेसम्म मात्रै लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।