यति डेभलपमेन्ट बैंकले दियो बाल सारथीलार्इ १ लाख २५ हजार, सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग

बिजमाण्डू
२०७३ असार ७ गते ००:०० | Jun 21, 2016
यति डेभलपमेन्ट बैंकले दियो बाल सारथीलार्इ १ लाख २५ हजार, सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग

काठमाडौं । यति डेभलपमेन्ट बैंकले  बालबालिकाको संरक्षण दिँदै आएको बाल सारथी केन्द्र जयवागेश्वरीलार्इ १ लाख २५ हजार रुपैयाँ  प्रदान गरेको छ । बैकले सामाजिक उत्तरदायित्व वहन गर्दै यो रकम दिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले संस्थाकी अध्यक्ष बाला खरेललार्इ यो रकम हस्तान्तरण गरेका हुन् ।

Tata
GBIME
Nepal Life